काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाउनु भएको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । उक्त बैठकमा केही महत्वपूर्ण निर्णय हुने सम्भावना छ ।