बुधबार, चैत्र २५, २०८२
बुधबार, चैत्र २५, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त

  • मङ्लबार, चैत्र २४, २०८२
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त

काठमाडौ —नेपाल सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशक बनिसकेका डा. भट्टले गभर्नर बन्ने तयारीका साथ गत वैशाखमा राजीनामा दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार