काठमाडौ —जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने देखिएको छ ।