काठमाडौ— प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छ । आजको बैठक बाट केही महत्वपूर्ण निर्णय हुने जनाइएको छ । तस्विर प्रधानमन्त्रीको कार्यालय ।