काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाह बालेन ले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसित छलफल गर्दै छन ।उक्त छलफल उच्च शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । तस्विर प्रधानमन्त्रीको सचिवालय बाट