शनिबार, बैशाख १९, २०८३
शनिबार, बैशाख १९, २०८३
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

  • शुक्रबार, बैशाख १८, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गर्नु भएको छ ।राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार