सोमवार, बैशाख २८, २०८३
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • समाचार
  • कांग्रेस सभापति थापाले गरे केन्द्रीय समितिमा १९ जना मनोनीत

कांग्रेस सभापति थापाले गरे केन्द्रीय समितिमा १९ जना मनोनीत

  • सोमवार, बैशाख २८, २०८३
कांग्रेस सभापति थापाले गरे केन्द्रीय समितिमा १९ जना मनोनीत

काठमाडौ —नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय समितिमा १९ जनालाई मनोनयन गरेका छन ।
सभापति थापाले पार्टीको आन्तरिक सन्तुलनलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको विधान,२०१७(संशोधन सहित) धारा२१को उपधारा (१०) बमोजिम देउवा र शेखरका १९ जना नेतालाई केन्द्रीय समितिमा मनोनय गरेका छन
मनोनय हुनेहरुमा
१. महेन्द्र यादव — धनुषा
२. जीवन परियार — कास्की
३. उमेश श्रेष्ठ — चितवन
४. रमेश रिजाल — पर्सा
५. सुजाता कोइराला — मोरङ
६. दिलेन्द्रप्रसाद बडू — दार्चुला
७. चन्द्रकान्त भण्डारी — गुल्मी
८. अजयकुमार चौरसिया — पर्सा
९. लक्ष्मी परियार — उदयपुर
१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु
११. दिनेशकुमार यादव — सप्तरी

१२. राजीव कोइराला — सुनसरी
१३. राजीव ढुंगाना — सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
१५. सुशीला मिश्र भट्ट — कैलाली
१६. नागिना यादव — महोत्तरी
१७. दिनेश कोइराला — चितवन
१८. डा. जीवन राना — कैलाली
१९. श्री सीता थपलिया (उर्मिला) — धादिङ

चर्चामा

सम्बन्धित समाचार