शुक्रबार, जेष्ठ १५, २०८३
शुक्रबार, जेष्ठ १५, २०८३
  • होमपेज
  • समाचार
  • आगामी आर्थिक बर्षको बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

आगामी आर्थिक बर्षको बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

  • शुक्रबार, जेष्ठ १५, २०८३
आगामी आर्थिक बर्षको बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन । बैठक शुक्रबार दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो ।बैठकले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट बजेटलाई अन्तिम स्वीकृति दिनेछ ।

चर्चामा

सम्बन्धित समाचार