शुक्रबार, जेष्ठ १५, २०८३
शुक्रबार, जेष्ठ १५, २०८३
  • होमपेज
  • समाचार
  • संघीय संसद्मा प्रस्तुत हुने बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

संघीय संसद्मा प्रस्तुत हुने बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

  • शुक्रबार, जेष्ठ १५, २०८३
संघीय संसद्मा प्रस्तुत हुने बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

काठमाडौ–मन्त्रीपरिषदको बैठकले संघीय संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्मा पेस गर्दैछन ।

चर्चामा

सम्बन्धित समाचार