काठमाडौ —स्वर्गीय राजा वीरेन्द्र सहित राजपरिवारको सम्झनामा नारायणहिटी नारायणस्थान चतुव्र्युह नारायण मन्दिरमा हृदयेन्द्र शाह लगायत पूर्वराज परिवारको उपस्थितिमा दीप प्रज्वलन गरिएको छ ।
पूर्वनवयुवराज हृदयेन्द्र शाह, पूर्णिका, कीर्तिका लगायत राजपरिवारका अन्य सदस्यहरुको उपस्थितिमा दीप प्रज्वलन गरेका छ । दीप प्रज्वलन गर्न उनीहरु चतुव्र्यूह नारायण मन्दिर पुगेका हुन । दीप प्रज्वलन कार्यक्रम संगै हृदयेन्द्र शाह लगायत पूर्वराजपरिवारका सदस्य चतुव्र्यूह नारायण मन्दिर दर्शन समेत गरेका छन ।