शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • समाचार
  • गणेश नेपालीको आत्मदाह प्रकरणमा ५ सदस्यीय छानबिन समिति गठन

गणेश नेपालीको आत्मदाह प्रकरणमा ५ सदस्यीय छानबिन समिति गठन

  • शुक्रबार, असार २६, २०८३
गणेश नेपालीको आत्मदाह प्रकरणमा ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौ —गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन । मन्त्री गुरुङले शुक्रबार प्रतिनिधिसभाको बैठकमा डीआईजी गोविन्द्र थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन । गृहमन्त्रीले छानमिनको लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको जनाएका छन ।
प्रतिनिधिसभाको बैठकमा मुगुका गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग सांसदहरूले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार