शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
  • होमपेज
  • देश
  • प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

  • शुक्रबार, साउन २२, २०८३
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौ —संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा चार वटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने गर्ने कार्यसुची छ ।

चर्चामा

सम्बन्धित समाचार