काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह वालेनले बिपत्त र चुनौतीहरु हाम्रो धैर्य र कर्मको परिक्षा लिने बताउनु भएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना सन्देश दिदै प्रधानमन्त्री शाहले े बिपत्त र चुनौतीहरु हाम्रो धैर्य र कर्मको परिक्षा लिन्छन । यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो ।
प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ ।