बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • देश
  • जेन जेडलाई प्रधानमन्त्री शाहको सन्देश, सुशासन कायम हुने नै छ,

जेन जेडलाई प्रधानमन्त्री शाहको सन्देश, सुशासन कायम हुने नै छ,

  • मङ्लबार, भदौ २३, २०८३
जेन जेडलाई प्रधानमन्त्री शाहको सन्देश, सुशासन कायम हुने नै छ,

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाह वालेनले जेन जेड पुस्तालाई सम्बोधन गर्दै मुलुकमा सुशासन कायम हुने बताएका छन । जेन जेड शहीद दिवसको अवसरमा प्रधानमन्त्री शाहले आफनो सामाजिक सञ्जालद्धारा सन्देश दिदै शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

प्रधानमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार