बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • समाचार
  • काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यले लिए शपथ

काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यले लिए शपथ

  • बिहिबार, कार्तिक १३, २०८३
काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यले लिए शपथ

काठमाडौँ –  नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रिय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रिय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार