आइतवार, मंसिर ७, २०८३
आइतवार, मंसिर ७, २०८३
  • होमपेज
  • News
  • एनपीएल आज फाइनलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएल आज फाइनलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

  • शनिबार, मंसिर ६, २०८३
एनपीएल आज फाइनलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौ –तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ उपाधिका लागि लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडदै छन ।त्रिवि कीर्तिपुर मैदानमा हुने फाइनल खेल आज बेलुका ५ बजे सुरु हुदैछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनल खेल्दैछ ।

चर्चामा

सम्बन्धित समाचार