काठमाडौ –प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठज्यूले स्वागत गर्नु भएको छ । PHOTO PMO Nepal