काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भवन, शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको छ। साथै उहाँहरुबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको छ। PHOTO PMO Nepal