दसैंको मुखमा हवाई सेवा नियमित नहुँदा यात्रु मर्कामा
मुगु—दसै नजिकीदै गर्दा कर्णालीका पहाडी जिल्लामा हवाई सेवा नियमित उडान नहुदा आउजाउ गर्न यात्रुलाई कठिनाई हुन थालेको छ ।बर्षाले कर्णाली राजमार्ग, कर्णाली करिडोर भरपर्दो नभएको र हवाई उडान पनि नियमित नहुदा दसै मनाउन घर फर्किन यात्रु मर्कामा पर्न थालेका छन । मुगुको रारा बिमानस्थलमा गत चार महिना देखि नेपाल ययरलाइन्सले उडान भर्सकेको छैन ।बिमान कम्पनीसमिट, […]