मुगु र हुम्लामा फेरि हिमपात
मुगु—मुगु र हुम्ला फेरि हिमपात । मंगलबार मध्यान्ह राति बाट बर्षासंगै फेरि हिमपात भएपछि चिसोले जनजीवन प्रभावित भएको छ । गत शुक्रबार र शनिबार परेको बाक्लो हिउ पग्लिन नपाउदै फेरि गएराति बाट रारा, मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घटटलेख, डोल्फू, मुगु, चितै, श्रीकोट, सोरुकोट, लगायत बस्तीमा बाक्लो हिमपात भएको […]