भदौ २३ जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय
मुगु —सरकारले प्रत्येक वर्ष भाद्र २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा सो दिवस मनाउने निणय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । बैठकले जेनजी आन्दोलनका क्रममा सहिद परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी अविवाहित छोरालाई […]