सोरु गाउँपालिकाद्धारा भाइरल इन्फ्लुएन्जा फैलिन नदिन पूर्व तयारी
मुगु— जिल्ला स्थित सोरु गाउँपालिकाको बिभिन्न वडाबस्तीमा फैलिएको भाइरल इन्फ्लुएन्जा रोग धेरै फैलिन नदिन पालिकाले पूर्व तयारी सुरु गरेको छ । उक्त भाइरल इन्फ्लुएन्जा रोगले जेष्ठनागरिक, बालबालिका, गर्भवती महिला, दिर्धरोगीलाई सर्दा जटिल समस्या उत्पन्न हुने आबश्यक सर्तकता अपनाउन वडान १ देखि ११ वटा वडामा रहेका स्वास्थ्य संस्था वडा कार्यालय कार्यालयलाई पुर्व तयारी जुटन अनुरोध गरेको […]