सोमवार, जेष्ठ ११, २०८३
सोमवार, जेष्ठ ११, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • आजको मौसम मौसम हिमाल पहाडमा बर्षा तराइमा हावाहुरी

आजको मौसम मौसम हिमाल पहाडमा बर्षा तराइमा हावाहुरी

  • सोमवार, जेष्ठ ११, २०८३
आजको मौसम मौसम हिमाल पहाडमा बर्षा तराइमा हावाहुरी

काठमाडौ —मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा बर्षा तराइमा हावाहुरी लाग्ने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार