शनिबार, जेष्ठ १६, २०८३
शनिबार, जेष्ठ १६, २०८३
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना

नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना

  • शनिबार, जेष्ठ १६, २०८३
नेकपा संयोजक  प्रचण्ड अस्पताल भर्ना

काठमाडौ —नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।उनी अस्वस्थ भएपछि स्थित मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले बताए । केही दिन यता देखि रुघाखोकी र ज्वरो आएको थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि भर्ना गरिएको स्वकिय सचिवको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार