मङ्लबार, असार २, २०८३
मङ्लबार, असार २, २०८३
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभामाको बैठक बस्दै मन्त्रालयको बजेट माथि छलफल गरिने

प्रतिनिधिसभामाको बैठक बस्दै मन्त्रालयको बजेट माथि छलफल गरिने

  • मङ्लबार, असार २, २०८३
प्रतिनिधिसभामाको बैठक बस्दै मन्त्रालयको बजेट माथि छलफल गरिने

काठमाडौ —संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठकमा विनियोजन विधेयक– २०८३ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल हुने भएको छ ।
जस अनुसार मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार