शुक्रबार, असार ५, २०८३
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • समाचार
  • आज बजेट पारित गरिँदै,प्रधानमन्त्री र मन्त्रीहरूले जवाफ दिने कार्यसूची

आज बजेट पारित गरिँदै,प्रधानमन्त्री र मन्त्रीहरूले जवाफ दिने कार्यसूची

  • बिहिबार, असार ४, २०८३
आज बजेट पारित गरिँदै,प्रधानमन्त्री र मन्त्रीहरूले जवाफ दिने कार्यसूची

काठमाडौ —प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शिर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

चर्चामा

सम्बन्धित समाचार