शनिबार, असार ६, २०८३
शनिबार, असार ६, २०८३
  • होमपेज
  • समाज
  • रातो मत्स्येन्द्रनाथको रथ जात्रा सम्पन्न

रातो मत्स्येन्द्रनाथको रथ जात्रा सम्पन्न

  • शनिबार, असार ६, २०८३
रातो मत्स्येन्द्रनाथको रथ जात्रा सम्पन्न

काठमाठौं —वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ–जात्रा सम्पन्न भएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको रथ यात्रा शनिबार सम्प्न्न गरिएको छ । उक्त े रातो मत्स्येन्द्रनाथको रथ–जात्रा बुधबार ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुरयाइएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिस डा.मनोजकुमार शर्मा लगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा रातो मत्स्येन्द्रनाथको रथ–यात्रामा भोटो देखाएर सम्प्पन्न गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार