बिहिबार, असार १८, २०८३
बिहिबार, असार १८, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीमा गाडी दुर्घटना खोज उद्धार कार्य जारी

कर्णालीमा गाडी दुर्घटना खोज उद्धार कार्य जारी

  • बिहिबार, असार १८, २०८३
कर्णालीमा गाडी दुर्घटना खोज उद्धार कार्य जारी

मुगु —कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनामा परेको  छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो
दुर्घटनास्थलमा एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी गराए । सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा ३५ सुरक्षाकर्मीको टोली उद्धारका लागि खटिएको छ ।

चर्चामा

सम्बन्धित समाचार