बुधबार, असार २४, २०८३
बुधबार, असार २४, २०८३
  • होमपेज
  • समाचार
  • गोविन्द कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय

गोविन्द कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय

  • बुधबार, असार २४, २०८३
गोविन्द कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गरेको छ । बुधबार सिहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को कार्कीलाई मुख्य सचिवमा नियुक्त गरिएको जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार