मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • समाचार
  • सुकुमवासी समस्या समाधान गर्न सरकार गम्भीर छः गृहमन्त्री गुरुङ

सुकुमवासी समस्या समाधान गर्न सरकार गम्भीर छः गृहमन्त्री गुरुङ

  • सोमवार, असार २९, २०८३
सुकुमवासी समस्या समाधान गर्न सरकार गम्भीर छः गृहमन्त्री गुरुङ

काठमाडौ —गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। आइतबार भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उनले सुकुमवासी÷भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताएका हुन । तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ गृहमन्त्री गुरुङले भने यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुप¥यो।’

चर्चामा

सम्बन्धित समाचार