आइतवार, साउन ३१, २०८३
आइतवार, साउन ३१, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • नेपाली कांग्रेस संस्थापन इतर समूहको भेला सम्मेलनमा परिणत

नेपाली कांग्रेस संस्थापन इतर समूहको भेला सम्मेलनमा परिणत

  • आइतवार, साउन ३१, २०८३
नेपाली कांग्रेस संस्थापन इतर समूहको भेला सम्मेलनमा परिणत

काठमाडौ —नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्टिय भेलालाई राष्टिय सम्मेलनमा परिणत गरिएको छ । शुक्रबार भेलाका रुपमा उदघाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलनमा परिणत गरिएको हो । साउन २९ ,३०र ३१ गते चल्ने सम्मेलनको दोस्रो दिन हिजो विभिन्न प्रस्ताब प्रस्तुत गरिएको छ । रमेश लेखकले ‘नेपाली कांग्रेसको विधान संशोधन अवधारणा पत्र, विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन तथा प्रस्ताव, प्रकाशरण महतले आर्थिक प्रस्ताव , एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव,उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेस गरेका थिए ।देशभर बाट आएका करिब ३५ सय प्रतिनिधिहरुले प्रतिवेदनमाथि सात प्रदेशका सात समिति बनाएर प्रस्ताब माथि छलफल गरि रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार