बुधबार, भदौ १०, २०८३
बुधबार, भदौ १०, २०८३
  • होमपेज
  • समाज
  • भृकुटीमण्डपमा नाडा अटो शो २०२६ प्रर्दशनी

भृकुटीमण्डपमा नाडा अटो शो २०२६ प्रर्दशनी

  • मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा नाडा अटो शो २०२६ प्रर्दशनी

काठमाडौ —भृकुटीमण्डपमा आज देखि नाडा अटो शो २०२६ को प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको नाडा अटो शो प्रर्दशनी गरिएको हो । उक्त नाडा अटो शोको उदघाटन उपराष्ट्रपति रामसहाय यादवले गर्नु भएको छ । उक्त शोमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छन ।्
नाडा अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउँदै उपभोक्ता तथा आगन्तुकलाई बजारमा उपलब्ध नवीनतम सवारीसाधन, प्रविधि र नवप्रवर्तनको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेको छ।
साथै, प्रदर्शनीले अटोमोबाइल क्षेत्रबारे जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको विकासमा योगदान पु¥याउने अपेक्षा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार