मुगुको सोरु गाउपालिका ६ स्थित पुरुमुरु गाउमा रहेको श्री भवानी माविमा अध्यायरत बिधार्थीहरु अत्याधिक चिसोका कारण खुल्ला चौरमा बसेर घाम ताप्दै परिक्षा दिदै बिधार्थीहरु । चिसो बढेसँगै यहाँका विद्यालयहरुले कक्षाकोठा बाहिर बसेर पढन र परिक्षा दिन थालेका छन । तस्विर बिक्रम शाही मुगु