शनिबार, चैत्र २८, २०८२
शनिबार, चैत्र २८, २०८२
  • होमपेज
  • समाज
  • बसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व

बसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व

  • मङ्लबार, फाल्गुन १२, २०८२
बसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व

काठमाडौ- राजधानी स्थित पर्यटकिय नगरि वसन्तपुरमा चीर ठड्यार फागु होली पर्व सुरु भएको छ । चीर ठड्याएपछि देशभर फागु पर्व प्रारम्भ हुने गरेको छ ।
मंगलबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजा सहितको चीर ठड्याएर एक अर्कालाई अबीर दलेर होली पर्व सुरू भएको बताएका छन पशुपति, ललितपुरको कृष्णमन्दिर प्राङ्गणमा पनि चीर ठड्याएर फागु होली पर्व सुरु गरिएको छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । उक्त फागु पर्वमा बिदा दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार