मुगु —जुम्लाबाट राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता लिएको छ । मतगणनाको प्रथम परिणाम अनुसार शाहीले ५ सय ४१ मत ल्याएर अग्रता लिएका छन ।नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारले ४ सय ३४ मत पाएको छ । भने एमालेले ७५ काग्रेसले १५४ मत ल्याएका छन । मत गणना जारी छ ।