मङ्लबार, बैशाख ८, २०८३
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • रुकुम पूर्ब बाट नेकपा संयोजक प्रचण्ड विजयी

रुकुम पूर्ब बाट नेकपा संयोजक प्रचण्ड विजयी

  • शुक्रबार, फाल्गुन २२, २०८२
रुकुम पूर्ब बाट नेकपा संयोजक प्रचण्ड विजयी

मुगु —नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा  विजयी भएका छन् । प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका छ । एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रचण्ड बिजयी संगै नेपाली कम्यूनिष्ट पार्टीले खाता खोलेको छ ।

चर्चामा

सम्बन्धित समाचार