मङ्लबार, बैशाख ८, २०८३
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

  • शनिबार, फाल्गुन २३, २०८२
दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

मुगु —दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । अन्तिम मत परिणाम अनुसार थापा १२ हजार ३७२ मत ल्याएर बिजयी भएकी छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेको निर्वाचन अधिकृतक कुलप्रसाद पाण्डेले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार