शनिबार, फाल्गुन ३०, २०८२
शनिबार, फाल्गुन ३०, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट बाँडफाँट कुन दलले कति पाए

प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट बाँडफाँट कुन दलले कति पाए

  • बिहिबार, फाल्गुन २८, २०८२
प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट बाँडफाँट कुन दलले कति पाए

काठमाडौ —प्रतिनिधिसभा निर्वाचन अन्त्र्रगत समानुपातिक तर्फ दलहरूले पाउने सिटको एकिन टुंगो लागेको छ । निर्वाचन आयोगले बिहिबार दलले प्राप्त गरेको समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको छ यो पटकको प्रतिनिधिसभा निर्वाचनमा जम्मा ६ दलले समानुपातिक सिट प्राप्त गरेका छन ।राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गरि पहिलो बनेको छ । काँग्रेसले २० सिट प्राप्त गरि दोश्रो भएको छ । एमालेले १६ सिट पाएको छ । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टीले ९ सिट प्राप्त गरेको छ ।श्रम संस्कृति पार्टी ४ र राप्रपाले सिट पाएका छन । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएको केही दिनमै निर्वाचन आयोगले समानुपातिक तर्फको सिटको टुंगो लगाएको छ ।

चर्चामा

सम्बन्धित समाचार