काडमाडौ – रातो मत्स्येन्द्रनाथको रथ आज बाट तान्न शुरु गरिएको छ । ललितपसर पुलचोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजा सहित तान्न सुरु गरिएको छ । रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ । तस्विरहरु क्याराभान खबर ।।