मङ्लबार, जेष्ठ १२, २०८३
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री शाहले ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

प्रधानमन्त्री शाहले ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

  • मङ्लबार, जेष्ठ १२, २०८३
प्रधानमन्त्री शाहले ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहले आज युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्नु भएको छमंगलबार (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्नु भएको छ
सामूहिक भेटमा प्रधानमन्त्री बालेनले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका छन् भने द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध आयामहरुमा छलफल गरिने छ । तस्विर प्रधानमन्त्रीको कार्यालय

चर्चामा

सम्बन्धित समाचार