शुक्रबार, जेष्ठ १५, २०८३
शुक्रबार, जेष्ठ १५, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आगामी वर्षको बजेट आज संघीय संसदबाट सार्वजनिक गरिदै

आगामी वर्षको बजेट आज संघीय संसदबाट सार्वजनिक गरिदै

  • शुक्रबार, जेष्ठ १५, २०८३
आगामी वर्षको बजेट आज संघीय संसदबाट सार्वजनिक गरिदै

काठमाडौ —सरकारले आउँदो आर्थिक वर्ष २०८३÷८४ को बजेट आज संघीय संदस बाट सार्वजनिक गरिदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे आउँदो आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार