शुक्रबार, जेष्ठ १५, २०८३
शुक्रबार, जेष्ठ १५, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने सरकारको घोषणा

कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने सरकारको घोषणा

  • शुक्रबार, जेष्ठ १५, २०८३
कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने सरकारको घोषणा

मुगु – कर्णाली प्रदेशमा उपलब्ध जडीबुटीको व्यावसायिक उपयोग र मूल्य अभिवृद्धि गर्न जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने पनि बजेटमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले     कर्णाली प्रदेशमा उपलब्ध जडीबुटीको व्यावसायिक उपयोग र मूल्य अभिवृद्धि गर्न जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिन बताउनु भयो । यस बाट स्थानीय उत्पादनको प्रशोधन, बजारीकरण तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार