आइतवार, जेष्ठ १७, २०८३
आइतवार, जेष्ठ १७, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अर्थमन्त्री वाग्लेले संचारकर्मीहरुसित अन्तरक्रिया गर्ने

अर्थमन्त्री वाग्लेले संचारकर्मीहरुसित अन्तरक्रिया गर्ने

  • आइतवार, जेष्ठ १७, २०८३
अर्थमन्त्री वाग्लेले संचारकर्मीहरुसित अन्तरक्रिया गर्ने

काठमाडौ —अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४ को बजेटको बिषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन । अर्थमन्त्रीको सचिवालयले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम हुने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार