बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीको सुखद सुरुवात जनकपुर १९ रनले पराजित

कर्णालीको सुखद सुरुवात जनकपुर १९ रनले पराजित

  • मङ्लबार, कार्तिक ११, २०८३
कर्णालीको सुखद सुरुवात जनकपुर १९ रनले पराजित

काठमाडौ – नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११३ रनमा अलआउट गर्यो। कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलातले समान ३ विकेट लिए। युनिसले ४ ओभरमा २२ तथा हुसेनले २६ रन खर्चिए।

चर्चामा

सम्बन्धित समाचार