काठमाडौ –नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक मंसिर ८ गते मंगलबार बस्ने कांग्रेसले जनाएको छ ।कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उल्लेख गरेका छन्।