सोमवार, असार १, २०८३
सोमवार, असार १, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशको बजेटमा लोककल्याणकारी बिज्ञापनलाई प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा लोककल्याणकारी बिज्ञापनलाई प्राथमिकता

  • सोमवार, असार १, २०८३
कर्णाली प्रदेशको बजेटमा लोककल्याणकारी बिज्ञापनलाई प्राथमिकता

मुगु —कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३÷८४ को बजेटमा पत्रकारिता क्षेत्रमा लोककल्याणकारी बिज्ञापनलाई प्राथमिकतामा दिएर बजेटमा बृद्धि गरिएको घोषणा गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीबविक्रम शाहले आम सञ्चार र पत्रकारिता बिषयमा पुरस्कार सहित स्थानीय लोककल्याणकारी बिज्ञापनलाई प्राथमिता दिई बजेटमा बृद्धि गरिएको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार