बिहिबार, असार ४, २०८३
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

  • बिहिबार, असार ४, २०८३
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

काठमाडौ —बजेटको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार १३ वटा निकायको विनियोजन माथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
योसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार