काठमाडौ —नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन र उनले शुक्रबार गणेशको परिवारलाई एक लाख सहयोग गरेका छन । सभापति थापाले स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दै उनको शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन ।
मुगु जिल्ला स्थित को सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि बीर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको थियो ।