बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिने

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिने

  • बुधबार, साउन १३, २०८३
कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिने

मुगु —कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका मंगलबहादुर शाहीको आज शपथ ग्रहण गर्ने छन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाही नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।
प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा मंगलबहादुर शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । शाही कर्णाली प्रदेशको पाचौ मुख्यमन्त्री हुन ।

चर्चामा

सम्बन्धित समाचार