आइतवार, साउन १७, २०८३
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशमा मन्त्रीमण्डल गठनमा ढिलाई

कर्णाली प्रदेशमा मन्त्रीमण्डल गठनमा ढिलाई

  • आइतवार, साउन १७, २०८३
कर्णाली प्रदेशमा मन्त्रीमण्डल गठनमा ढिलाई

मुगु —कर्णाली प्रदेश सरकारको मन्त्रीमण्डल गठनमा ढिलाई भएको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनियताको सपथग्रहण गरेको दुई दिन बितिसक्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन ।
सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्प्यूष्टि पार्टी बीच मन्त्री र मन्त्रालयको संख्यमा भागबण्डा मिल्न नस्कदा मन्त्रीमण्डल गठनमा ढिलाई हुदै गएको छ । एमालेले चार मन्त्री र नेकपाले मुख्यमन्त्री सहित तीन मन्त्री पाउनु पर्ने अडानका कारण मन्त्रीमण्डल गठन प्रकृया अलमलमा परेको श्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार